You are viewing the translated version of कार्यतालिका निर्धारण गर्ने.
Section 35
कार्यतालिका निर्धारण गर्ने
(१) अदालतमा मुद्दा दायर भएपछि मुद्दामा प्रतिवादीका नाममा समाह्वान, वारेन्ट, म्याद वा सूचना जारी गर्ने, त्यस्तो समाह्वान, वबारेन्ट, म्याद वा सूचना तामेल गर्ने, प्रारम्भिक सुनुवाई गर्ने, साक्षी प्रमाण बुझ्ने रफैसला हुने अनुमानित समय खुलाई मुट्रैपिच्छे कार्यतालिका निर्माण गरी मिसिल सामेल गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम निर्धारित कार्यतालिका बमोजिम कुनै काम सम्पन्न हुन नसकेमा सोको कारण खोली कार्यतालिका संशोधन गरी मिसिल सामेल गर्नु पर्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम कार्यतालिका निर्माण वा संशोधन गर्दा मुद्दाका पक्षको कुनै कुरा भए सो समेत विचार गरी निर्धारण गर्नु पर्नेछ।
(४) यस नियम बमोजिम निर्माण गरेको कार्यतालिकाको एक प्रति मुद्दाका पक्षलाई उपलब्ध गराउनु पर्नेछ।